काठमाडौं पुस, २५–
बुधबार एमाले अध्यक्ष केपी ओली थाइल्याण्ड जाने भएका छन् ।
अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक जान लागेको एमालेले जनाएको छ । बुधबार उड्नुअघि अध्यक्ष ओलीले मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा समेत भाग लिने एमालेले जनाएको छ ।