बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यी हुन् माओवादीले टुंगो लगाएका प्रदेशसभाका ३५ समानुपातिक सांसद(सूची सहित)

शुक्रबार, पुष १४ २०७४

काठमाडौँ पुस, १४–
माओवादी केन्द्रले प्रदेशसभा तर्फ आफ्नो कोटामा परेका ३५ सांसदको टुंगो लगाएको छ ।  
यस्ता छन् समानुपातिक सांसदहरुः

 

प्रदेश नं.-१

१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शाैभाग्य राई

४. सरस्वती पाेखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं.-२

१. जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं.-३

१. दिनेश महर्जन

२. अाङ्देण्डी लामा

३. अाेम घलान

४. हिमाली गाेले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं.-४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश नं.-५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लाैटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं.-६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश नं.-७

१. निर्मला बडाल (जाेशी)

२. कुन्ती जाेशी

३. बिनिता चाैधरी

४. शान्ति नेपाली