बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस बरिष्ठ नेता पौडेल पराजित

आइतबार, मंसिर २४ २०७४

काठमाडौं मंसिर, २४–
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । 

तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।