बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

५ मतले निर्वाचन हारेपछि प्रदिप पौडेको यस्तो माग

आइतबार, मंसिर २४ २०७४

काठमाडौं मंसिर, २४–
नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल यो निर्वाचनमा सबैभन्दा थोरै मतले हार्ने अभागि उम्मेदवार बनेका छन् ।  तनहुँ क्षेत्र नं. २ को निर्वाचनमा बामपन्थी उम्मेद्वारसँग नेता पौडेलले  ५ मतले हारेपछि उनले पूनः मतगणनाको माग गरेका छन् । 
तनहुँको क्षेत्र नं.२ अन्तर्गतको प्रदेश २ मा कुल खसेको मत भन्दा ४२ मत बढी पाइएको थियो । खसेको भन्दा बढी मतपत्र पाइएपछि पौडेलले पूनः मतगणनाको माग गरेका हुन् ।