बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ललितपुर ३ मा पम्फा भुसाल विजयी

शनिबार, मंसिर २३ २०७४

 

२३ मंसिर, काठमाडौं–
ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।

भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयीभएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् ।

उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् ।