कैलाली मंसिर, २२–
कैलाली क्षेत्र ५ को प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ ।
प्राप्त मतपरिणाम अनुसार वामगठबन्धनका नारदमुनी रानाले सुरुवाती अग्रता हासिल गरेका छन् ।
रानाले ३०७ मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसकी डा. आरजु राणा देउवाले २२४ मत प्राप्त गरेकी छन् ।