रामशरण महत हितबहादुर भन्दा कतिले पछि ? यस्तो छ परिणाम
शुक्रबार, मंसिर २२ २०७४
135
Shares
135
Shares
नुवाकोट मंसिर, २२–
नुवाकोटमा कांग्रेसका हेभीवेट नेता रामशरण महत पछि परेका छन्। क्षेत्र नम्बर १ मा माओवादी नेता हितबहादुर तामाङले उनलाई पछि पारेका हुन् । तामाङले ४१२२ मत ल्याउँदा महत ३४८३ मत ल्याएका छन् ।