बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपप्रधामन्त्री श्रेष्ठलाई बम प्रहार

आइतबार, मंसिर १७ २०७४

 

 

१७ मंसिर, स्याङ्जा–
स्याङ्जामा  उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार गरिएको छ । स्याङ्जा

जिल्लाको भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा साँझ साढे पाँच बजेतिर श्रेष्ठको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको कांग्रेसले जनाएको छ ।

बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । श्रेष्ठको सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्ना स्थल कटेको २० सेकेण्ड पछि विष्फोट भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्य समेत हुन् ।