बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘बरबर आसु झर्यो’ बोलको गीत बजारमा आउदै

बुधबार, मंसिर १३ २०७४

 

काठमाडौं मंसिर, १३–
सल्लेरी म्युजिक एन्ड फिल्मस प्रालीले सन्तोष पुन सोनुको शब्द संकलनमा बरबर आसु झर्यो बोलको लोक दोहारी गीत बजारमा ल्याउने भएको छ ।   उक्त गीतमा कुल बहादुर ओलीको लय तथा  सन्तोष पुन र देबि घर्तीको स्वर रहेको छ । गीतमा मोडल सन्तोष पुन सारदा भन्डारी र राम कृष्ण रोकाया  रहेका छन् । साथै, सन्तोष पुनको दोस्रो  संगीतीक कोसेली पनि चाँडै बजारमा आउने भएको छ ।