बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओलीको सम्बोधन सुरु हुनासाथ ठुलो आबाजमा विष्फोट

मंगलबार, मंसिर १२ २०७४

ललितपुर  मंसिर, १२–
नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावी सम्बोधनलाई सम्बोधन गर्नासाथ विष्फोट भएको छ । मंगलबार लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ  हो ।  सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट  ठूलो आवाज आएको थियो । उक्त विष्फोटबाट कुनै  मानवीय क्षति भने भएन ।