बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जाजरकोटमा मतपेटिका सदरमुकाम ल्याउदै गर्दा विष्फोट

सोमबार, मंसिर ११ २०७४

 काठमाडौं मंसिर, ११–
सोमबार जाजरकोटमा मतपेटिका सदरमुकाम ल्याउदै गर्दा मतपेटिकालाई लक्षित गरी बम विष्फोट गराईएको छ । जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा विष्फोट भएको हो । 

 बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । विष्फोटबाट मतपेटिकामा भने कुनै क्षति नपुगेको  बताईएको  छ ।