बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हृदयाघात भएका प्रकाशको अबस्था गम्भिर

आइतबार, मंसिर ३ २०७४

३ मंसिर, काठमाडौं–
माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ ।  उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अहिले दाहालको अबस्था अत्यन्तै गम्भिर रहेको छ । 

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्केका थिए ।