बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बुढीगण्डकीका बिषयमा मन्त्रिपरिषदमा चर्का चर्की, आयोजना बारे विवाद

मंगलबार, कार्तिक २८ २०७४

२८ कात्तिक, काठमाडौं–
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारका नियमित कामकारबाहीका बारेमा मात्रै छलफल भएको छ, अरु त्यस्तो कुनै महत्वपुर्ण निर्णय भएको छैन । 

शेरबहादुर देउवा नेतृत्वको सरकारका दुई वरिष्ठ जिम्मेवार मन्त्रीले दिएका यी परस्पर विरोधी अभिब्यक्तिले सोमबारको मन्त्रिपरिषद बैठकमा बुढीगण्डकी आयोजनाबारे चर्को विवाद भएको देखाएका छन् । 

मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा उर्जामन्त्री कमल थापाले विभागीय मन्त्रीको हैसियतका चिनियाँ सरकारी कम्पनी गेजुवालाई बुढीगण्डकी आयोजना बिनाप्रतिस्पर्धा दिएको भन्दै खारेजीको ठाडो प्रस्ताव लगे ।, यो खबर आजकोनागरिकमा छ ।