काठमाडौं कात्तिक, १४–
लोक सर्जक सुमनराज पौडेलको धमाकेदार गित ‘जवानीको रस’ बोलको गीत बजारमा आएको छ ।
शितल सिजन डिजिटल प्रा.लीको प्रस्तुति रहेको गीतमा लय मनोज सिंह धामी तथा शब्द सुमनराज पौडेलको रहेको छ ।श्रीकान्त राना छेत्री र शान्ति श्री परियारको स्वर रहेको उक्त गीतमा दुर्गेस थापा र रन्जिता गुरुङको अभिनय रहेको छ ।
उक्त गीतका निर्देशक कुमार के .सी हुन् भने क्यामेरामा अजय रेग्मी रहेका छन् । शितल सिजन डिजिटल प्रा लि उत्पादन तथा बितरकण गरेको गीतमा सम्पादक अनुप सिवाकोटी रहेका छन् ।