बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब

सोमबार, असोज ३० २०७४

असोज ३०, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदले १० अर्ब रुपैयाँ बाँडफाँड गरेका छन् । 

आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको बजेट बाँडेका हुन् । 

निर्वाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लघंन हुने भए पनि आफु र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुनेगरी उनीहरुले योजना पेस गरेका छन् । यो खबर आजको नागरिकमा छ ।