बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भाइबर आउटबाट फेनमा कल गैरकानुनी

बुधबार, असोज ११ २०७४

असोज ११, काठमाडौँ – मुलुकमा भाइबर आउट (आइपी) सेवाबाट मोबाइल र ल्यान्डलाइन सेवामा फोन गर्नु गैरकानुनी भएको सरकारले बताएको छ ।

मुलुकभित्र भाइबर आउटबाट अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो दूरसञ्चार ऐन, नियम विपरीत भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय भाइबर आउट एप्लिकेसनबाट मोबाइल र ल्यान्डलाइनमा फोन गर्ने चलन बढ्दे गएको खबर आजको नागरिकमा छ ।