बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

आइतबार, असोज ८ २०७४

असोज ८, काठमाडौँ – स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी राजपा का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । 

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरु राजन्द्र महतो र महेन्द्रप्रसाद यादवको गृहजिल्ला को सर्लाही । तर, शीर्ष नेताहरुकै जिल्लामा राजपाले अपेक्षित जित हासिल गर्न सकेन । 

२० स्थानीय तह रहेको सर्लाहीमा शनिवार साँझसम्म १६ वटाको परिणाम आईसकेको छ । यो खबर आजको नागरिकमा छ ।