बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रौतहटको चन्द्रपुरमा कांग्रेसले बाजी मार्यो

शुक्रबार, असोज ६ २०७४

 रौतहट असोज, ६–
रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखमा कांग्रेस विजयी भएको छ ।कांग्रेसका उम्मेदवार रामचन्द्र चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उपप्रमुखमा भने एमालेकी रामरती चौधरी ९९१६ मत ल्याएर विजयी भएकी छिन् ।