बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१८ स्थानीय तह रहेको रौतहटमा कुन दलको अवस्था कस्तो ?

बुधबार, असोज ४ २०७४

रौतहट असोज, ४–
   १८ स्थानीय तह रहेको रौतहटमा   १३ तहको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । 
जसअनुसार नेपाली कांग्रेसले ५,   नेकपा माओवादी केन्द्रले ४,   नेकपा एमाले २,   संघीय समाजवादी फोरम तथा राजपा नेपाल एक–एक स्थानमा अग्रता लिएका छन् ।
रौतहट नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला समेत हो । 
नेपाली कांग्रेस
चन्द्रपुर नगरपालिका
गढिमाइ नगरपालिका
परोहा नगरपालिका
इसनाथ नगरपालिका
राजदेवी नगरपालिका
नेकपा माओवादी केन्द्र
मौलापुर गाउँपालिका
वृन्दावन गाउँपालिका
बौद्धिमाई गाउँपालिका
फतुवाबिजयपुर नगरपालिका
नेकपा एमाले
गौर नगरपालिका
यमुनामाई गाउँपालिका
संघीय समाजवादी फोरम
माधवनारायण नगरपालिका
राजपा नेपाल
गुजरा नगरपालिका