बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माधव नेपालले मतपत्र पट्याउन जानेन् !

सोमबार, असोज २ २०७४

रौतहट असोज, २–
एमाले वरिष्ठ नेता  माधवकुमार नेपालले मतदान गरेपछि मतपत्र उल्टो पट्याएका छन् । रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रमा मतदान गरेका नेता नेपालले मतपत्र कसरी पट्याउने भन्नेमा सामान्य विचार समेत गरेनन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले नेता नेपालले नजानेर वा मसी लाग्ने डरले मतपत्र उल्टो पट्याए त्यो जिज्ञासाको बिषय बनेको छ । उनले गृह जिल्ला रौतहटबाट मतदान गरेका हुन् ।