बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

“भोट दिन मन छ तर नागरिकता छैन”

बिहिबार, भाद्र २९ २०७४

भदौ २९, सप्तरी – तिलाठी कोईलाडी २ लौनयाकी ३५ बर्षीया विमा मारिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनि चुन्न आतुर छिन् । 

प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाईरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो । 

नागरिकता नहुँदा मतदाता नामावलीमा उनको नाम छैन ।  त्यसैले विमला भोट हाल्ने अवसरमाबाट बञ्चित भएकी छन् । 

अशिक्षा र जनचेतना अभावका कारण लौनियास्थित विपन्न डोम बस्तीका अधिकांश महिलाको नागरिकता बनेको छैन । आजको नागरिकमा यो खबर छ ।