काठमाडौ भदौ, २२–
स्टान्डर्ड चार्टड बैंक नेपालमा दुुई जना सञ्चालक नियुुक्त भएकाछन । बैंक सञ्चालक समितीले यही भदौ १९ गते बसेको बैठकले सञ्चालक नियुुक्त गरेको जानकारी बैकले बिहिबार नेप्सेलाई गराएको हो ।
बैंका अनुसार स्टान्र्डड चार्टड ग्रिन्डलेज अष्ट्रलियाका तर्फबाट करिन डिलविस र मन बहादुर राईलाई सञ्चालकमा नियुुक्त गरिएको हो । दुुबैको कार्यकाल भदौ १९ गतेबाट नै सुरु भएको र उनीहरुलालाई आगामी बार्षिक साधारण सभासम्मको लागि सञ्चालकमा नियुुक्त गरेको जानकारी बैैकले दिएको छ ।