बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेश दुईको अधिकांश स्थानमा कांग्रेसका उम्मेदवारको टुंगो(सुचीसहित)

सोमबार, भाद्र १९ २०७४

काठमाडौं भदौ, १९–
प्रमूख सत्ताघटक कांग्रेसले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।  केही स्थानीय तहमा भने उम्मेदवार छनौट सम्बन्धी छलफल जारी रहेको कांग्रेसले जनाएको छ । उसले बाँकी रहेका तहहरुमा आज बेलुकासम्म  उम्मेदवारको नाम टुंगो लगाउने जनाएको छ ।