बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मंसिर १० गते संसद र प्रदेशको चुनाव गर्ने सरकारी तयारी

सोमबार, भाद्र ५ २०७४

काठमाडौं भदौ, ५ –
 प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते  सरकारले तयारी गरेको छ । मंसिर १० गते चिर्वाचन गर्ने निर्णय गर्न  अहिले  मन्त्रिपरिषद्को बैठकबसिरहेको छ ।
 दुई चरणमा चुनाव गर्ने गरी निर्वाचन आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।

तर, उच्च स्रोतले बताए अनुसार  प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने तयारी थालेको हो ।