काठमाडौं भदौ, ५ –
प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते सरकारले तयारी गरेको छ । मंसिर १० गते चिर्वाचन गर्ने निर्णय गर्न अहिले मन्त्रिपरिषद्को बैठकबसिरहेको छ ।
दुई चरणमा चुनाव गर्ने गरी निर्वाचन आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।
तर, उच्च स्रोतले बताए अनुसार प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने तयारी थालेको हो ।