बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देशभरका पत्रकार काठमाडौंमा

आइतबार, भाद्र ४ २०७४

भदौ ४, काठमाडौँ – नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार काठमाडौंमा सूरु हुँदैछ ।

महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् । 

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आईतबार बिहान शुरु हुने महासंघको उद्घाटन प्रधानमन्त्री शेरदबहादुर देउवाले गर्न हुने महासंघले जनाएको छ । यो खबर आजको गोरखापत्रमा छ ।