बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

न रहे बाआमा, न रह्यो घर

बिहिबार, भाद्र १ २०७४

भदौ १, काठमाडौँ – एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । 

भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । 

एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए । घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै । 

हाल उनीहरु सानीआमा स्तिासन्ध्या राइको घर ईटहरुमा छन् । यो खबर आजको कान्तिपुरमा छ ।