बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन बोलाए प्रधानमन्त्रीले तीन दलको बैठक ?

बुधबार, साउन ३२ २०७४

काठमाडौं साउन, ३२–
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
अपराह्न ४ बजे प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्वन्धी छलफल गर्न देउवाले  कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । त्यस लगतै आजै  सर्बदलीय बैठक पनि  राखिएको छ ।

उता  निर्वाचन  आयोगले भोलि भदौ १ गते चुनावको मिति घोषणा गर्न आग्रह गरेको छ ।

तर, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्वन्धी विधेयक संसदले पास गरेको छैन भने निर्वाचन क्षेत्र निधारण आयोगको म्याद पनि १५ दिन थएिको छ ।