बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कहिले उड्छ विराटनगरमा जहाज ?

मंगलबार, साउन ३१ २०७४

साउन ३१, काठमाडौँ – अविरल बर्षाले गर्दा डुवानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा अझै केहि दिन लाग्ने भएको छ । 

बाढी पसेर जलमग्न भएको विराटनगर विमानस्थलको पानी घटे पनि सञ्चालन गर्ने अवस्थामा नभएको नागरिक उड्डयान प्राधिकरण विराटनगरले जनाएको छ । 

प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको पानी सुने पनि अवन्य स्थानमा मजेको पानी अझै सुकिसकेको छैन । यो खबर आजको नयाँ पत्रिकामा छ ।