बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चट्याङले सताएपछि बिजुली बहिस्कार !

शुक्रबार, साउन २७ २०७४

साउन २७, काठमाडौँ – विधुतीय सुविधाको माग गर्दै सम्बन्धित निकायमा धाउनेहरु धेरै छन् । तर, आपुर्ति भईरहहेको विधुत् सुविधा नलिएर अध्याँरोमा नै बस्नु भने स्वभाकि होईन । 

विधुत तारले अत्याधिक चट्याङ पर्न थालेको भन्दै उदयपुरको रौतामाई गाउँपालिका ५ पोखरी र सल्लेवासी सात महिनादेखि बिजुलीको तार काटेर अध्यारोँमै रात बिताईरहेका छन् । यो खबर आजको कारोवारमा छ ।