साउन २४, काठमाडौँ – नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भएको अनियमितता छानविन विषयमा संसदीय समितिबीच दौडधुप सुरु भएको छ ।
निगमले पेट्रोलियम पदार्थको भण्डार स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौँ रुपैयाँ अनियमितता भएको विषय सार्वजनिक भएपछि संसदको अर्थ समितिले छानविन उपसमिति गठन गरी काम अघि बढाएको थियो । यो खबर आजको नागरिकमा छ ।