बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कमिसन नमिलेपछि निगमले गर्यो टेन्डर नै रद्द

बिहिबार, साउन १९ २०७४

साउन १९, काठमाडौँ – नेपाल आयल निगमले कैलाललीमा जग्गा खरिद नगरी टेन्डर रद्द गरेको खबर आजको नागरिकमा छ ।

डिपोका लागि उपयुक्त ठाउँमा राम्रो जग्गाको टेन्डर पर्दा पनि निगम केन्द्रीय कार्यालयले टेन्डर रद्द गरेको हो ।

कमिसनमा कुरा नमिलेकाले टेन्डर रद्द गरिएको स्रोतको दावी छ ।