बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अपहरण परेका नाटक गर्दै बुबासंग पैसा माग्ने पक्राउ

सोमबार, साउन ९ २०७४

साउन ९, राजविराज – आफु अपहरणमा परेको नाटक गर्दै बुबासंग फिरौती माग्ने भारतको सुपौल डगमाराका २२ बर्षीय देवचन्द्रकुमार मण्डललाई सप्तरी प्रहरीले आईतबार पक्राउ गरेको छ । 

प्रहरीले सिरहाको धनगढी नगरपालिका ४ का २४ बर्षीया रविन चौधरी र सप्तरीको सुरुंगा नगरपाकिला ५ का २० बर्षीया नागेन्द्र चौधरीलाई पनि सप्तरीको शम्भुनाथ चोकबाट नियन्त्रणमा लिएपछि अपहरणको रहस्या खुलेको थियो । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।