बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चितवनको पर्यटन व्यवसाय चौपट

सोमबार, साउन ९ २०७४

साउन ९, चितवन – पहिरोका कारण् नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेपछि चितवनको पर्यटन व्यवसाय धराशायी भएको छ ।

राजधानीबाट चितवन आउने प्रमुख मागृ नै पहिरोका कारण निरन्तर अवरुद्ध भएपछि पर्यटन ह्वात्तै घटेको व्यवसायी बताउँछन् ।

पहिरोले जोखिम बढ्नुका साथै घन्टौंसम्म जाममा बस्नुपर्ने भएपछि चितवनमा पर्यटन आवागमन घटेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।