बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाली भाषाको टिभी प्रसारणमा रोक : थप आन्दोलित बने नेपालीभाषी

सोमबार, साउन ९ २०७४

साउन ९, सिलगुढी – पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ । 

सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ । 
ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ । 

भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिका नेपालीभाषी थप आन्दोलित बनेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।