बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साझा प्रकाशनमा महाप्रबन्धकको “मनपरी”

आइतबार, साउन ८ २०७४

साउन ८, काठमाडौं – भाषसाहित्यको मानकका रुपमा रहेको १ सय ५ बर्ष पुरनो संस्था साझा प्रकाशन यतिबेला केही ब्यक्तिको निजी स्वाथी साधानाको थलो बनेको छ । 

राजनीतिको छाया यो संस्थामा पसेदेखि यसको अधौगति सूरु भएको हो । 

राज्यबाट बेलाबेलामा करोडौं अनुदान पाउँदै आएको यो संस्थामा मौलाएको भ्रष्टाचारमाथि विरलै ध्यान जाने गरको छ ।

सरकारले दिएको अनुदान तथा ऋणमध्येको ५० लाख रुपैयाँ अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफ्नै नाममा निकासी गरेका छन् । यो   खबर आजको नगारिक दैनिकमा छ ।