बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पप्पुलाई साढे ५ करोड जरिवाना

शनिबार, साउन ७ २०७४

साउन ७, बाँके – एसीयाली विकास (एडिबी) बैंकले नेपालगन्जको जमुनहा – राझाँ सडकखण्ड निर्माण जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन जेभीलाई साढे ५ करोड रुपैयाँ जरिवाना तिराएको छ ।

सम्झौताअनुसारको काम समयमा पूरा नगरेपछि एडिबीले ५ करोड ५० लाख रुपैयाँ जरिवाना तिराएको खबर आजको नयाँ पत्रिकामा छ ।