बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बलिउड नायिका कंगनाको निधारमा १५ टाँका !

बिहिबार, साउन ५ २०७४

 

 

 

 

काठमाडौं साउन, ५–
चलचित्रको छायांकन गर्ने क्रममा सफल बलिउड नायिका कंगना रनावत घाइते भएकी छिन् । एक चलचित्रको छायांकनका क्रममा घाइते भएकी छिन् । हैदरावादमा चलचित्र ‘मणिकर्णिका –द क्विन अफ झाँसी’को छायांकन चलिरहेका बेला कंगना घाइते भएकी हुन् ।  तरबारबाजीको दृश्य छायांकन भैरहेको बेला कंगनाको निधारमा तरबार लाग्दा उनी घाइते भएकि हुन् । अपोलो अस्पतालको आइसीयूमा राखेर  कंगनाको  उपचार भैरहेको तथा  उनको निधारमा १५ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् ।