बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महानगरले बढायो सवारीसाधनमा कर

बुधबार, साउन ४ २०७४

साउन ४,काठमाडौँ – काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ ।

इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्याएको खबर आजको कान्तिपुरमा खबर छ । यसअघि दुई सय रुपैयाँ थियो । 

कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको बार्षिक एक हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्ष ट्याम्पुको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो ।