बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फेरि खस्यो पहिरो : पानी नपर्दा पनि पहिरो खसेपछि यात्रुको विचल्ली

बिहिबार, असार २९ २०७४

असार २९, चितवन – अस्पतालमा आमा भेट्न भरतपुर जान लागकेी तनहुँ किहुकी मिठु सिग्देल  नारायणगढ मुग्लन सडकखण्डको चारकिलोमा पहिरो गएका कारण बाटौमै अलपत्र पर्नुभएको छ ।
 
अन्तिम अवस्थाकी आमको मुख हेर्न हिंडे पनि चार किलोमा पहिरो गएपछि यहाँ बाटोमै अलपत्र पर्नु भएको हो । 

सडक नखुलेपछि उहाँले आक्रोशित हुँदै भन्नुभयो, यात्रुले यस्तो सास्ती पाउँदा केही नगर्ने सरकार किन चाहियो हामीलाई ।

लामो प्रयासपछि राति बाटो खुलेपछि उहाँ त्यसतर्फ जानुभएको छ । यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।