काठमाडौ असार २८
केही दिनयतादेखि नेप्सेमा निरन्तर बृद्धि देखिएको छ । नेप्से आज बुुधबार पनि दुुई दसमलव ५५ अंकले बढेर १५ सय ८७ दसमलव ५६ बिन्दुुमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ३९ अंकले बढेर तीन सय ३६ दसमलव ९२ अंकमा पुुगेको छ । एक सय ५२ कम्पनीहरुको पाँच हजार चार सय ४८ वटा कारोवारमा १९ लाख १४ हजार छ सय ५९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६४ करोड दुुई लाख ४४ हजार नौ सय ८८ रुपैयाँ पुुगेको छ ।
कुुल सात वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार बढेर चार वटा समुहको कारोवार सुचक घटेको छ । बीमाको सुचक २७ दसमलव ७१ अंकले बढेर आठ हजार चार सय तीन दसमलव ९६ बिन्दुुमा चढेकोमा ११ करोड ९४ लाख ४३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक तीन दसमलव ५९ अंकले बढेर १४ सय २३ दसमलव ५४ बिन्दुुमा चढेकोमा १८ करोड ७३ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि सात दसमलव २९ अंकले बढेर १९ सय ५१ दसमलव ३४ बिन्दुुमा चढेकोमा नौ करोड पाँच लाख ७३ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल, जलबिद्युुत, फाईनान्स र अन्य समुहको सुचकमा भने आज गिरावट आएको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य
१ फरवार्ड कम्युनिटी डे. बैंक ३१२८ ९.९९
२ अरुण फाईनान्स २१३ ९.७९
३ कर्णाली बिकास बैंक ३१६ ९.७२
४ कुुवेर मर्चेन्ट फाईनान्स १२५ ९.६५
५ जेविल्स फाईनान्स २५९ ६.५८
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य
१ सिर्नर्जी फाईनान्स १५४ ४.९३
२ नागरिक लगानी कोष ३९२८ ४.१९
३ नेशनल हाईड्रो पावर १३० ३.७०
४ मिर्मिरे माईक्रो फाईनान्स २२०१ ३.५४
५ कावेली बिकास बैंक ५३० २.७५
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य
१ सिर्नर्जी फाईनान्स १५४ ४.९३
२ नागरिक लगानी कोष ३९२८ ४.१९
३ नेशनल हाईड्रो पावर १३० ३.७०
४ मिर्मिरे माईक्रो फाईनान्स २२०१ ३.५४
५ कावेली बिकास बैंक ५३० २.७५