बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

७५ हजार म्यादी प्रहरीको विदाई

बिहिबार, असार २२ २०७४

भक्तपुर – लम्कीचुवा नगरपालिका ८ भलभंगा कैलालीका २० बर्षीय खड्गप्रसाद देवकोटा एक साप्ताहिकपत्रिकामा कार्यरत थिए । 

स्थानइि तह निर्वाचन सुरक्षाका लागि चैन २५ गते म्यादी प्रहरीमा भर्ना भएका उनी शुधबार बाहिरिए । ९० दिन म्यादी प्रहरीको जिवन जिएँ उनले भने – फौजी जिवन
अनुशासन चेन अफ कमानडले तान्यो तर, बाध्यता जानैपर्योु, उनले भने (फौजी पेसा मन पाराउने खडगप्रसादले म्यादी प्रहरी हुनुअघि नैप्रहरीको असई पदमा जागिर खाने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । 

स्थानीय तह निर्वाचन सुरक्षाका लागि चैत २५ मा भर्तीगरिएका म्यादी प्रहरीलाई सरकारले बुधबार प्रमाण्पत्रसहित विदाई गर्यो । 

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी राख्ने विषमा केही निर्णय भएन । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।