बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भार्गव विकास बैंक र एनएमबी क्यापिटलबिच सम्झौता

शुक्रबार, असार ९ २०७४

काठमाडौ असार ८
भार्गभ बिकास बैंक र एनएमबी क्यापिटल लिमिटेडबिच सम्झौता भएको छ । दुबै संस्थाका प्रमुखहरुबिच हकप्रद सेयर निष्काश गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैकले आफुले निष्काशन गर्न लागेको २१ लाख १२ हजार कित्ता हकप्रदको लागि एनएमबी क्यापिटलसंग सम्झौता गरेको हो । 
सम्झौतामा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेकाछन