बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आईतबार तीन सय २३ करोडको ट्रेजरी आउने

बुधबार, जेष्ठ १० २०७४

काठमाडौ जेठ १०
तीन सय २३ करोड रुपैयाँको ट्रेजरी   बिल राष्ट्र बैकले बिक्री गर्ने भएको छ । ट्रेजरी  खरिदको लागि जेठ १४ गते आईतबार अपरान्ह तीन बजेसम्म आवेदन दिनपर्ने राष्ट्र बैकले जानकारी दिएको छ । ९१ दिने उक्त ट्रेजरी  को परिपक्व हुने मिती २०७४ भदौ १३ गते रहेको छ । यसअघि पनि राष्ट्र बैकले ९१ दिनमा परिपक्व हुने २५ करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो ।