मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

६९ जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

बुधबार, फाल्गुन १७ २०७९

काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान डेमो गुल्म महाराजगञ्ज, काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिल थापाको इलाका प्रहरी कार्यालय बेलहिया, रुपन्देही काज सरुवा भएको छ ।

यसैगरी उदय शमशेर जबराको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय चौचर काठमाडौं कन्ट्रोल रुमबाट इलाका प्रहरी कार्यालय बेलबारी मोरङ सरुवा भएको छ । 

हेर्नुहोस् सूची

1.jpg

2.jpg

3.jpg

4.jpg

5.jpg