बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज प्रतिनिधिसभा बैठक बस्ने

शुक्रबार, फाल्गुन १२ २०७९

काठमाडौं । प्रतिनिधिसभा बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ । सो बिद्येयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसीमा आज सकिँदैछ ।

Capture.JPG