कलाकार कृष्ण समिप सुवेदीको शब्द रहेको ‘सलल काली गङ्गा’ बोलको गीत सार्वजनिक भएको छ । सुवेदी आफैंले संगीत भरेको उक्त गीतमा उनी आफैंले स्वर पनि दिएका छन् । उनलाई गायिका दिपिका पौडेलले साथ दिएकी छन् । गीतमा कालीगंगा र जलजला सहित धौलागिरी आसपासका पर्यटकीय एवं धार्मिक गन्तब्यको विशेष गरि गीतमा चर्चा गरिएको छ । कालीगंगा र जलजला आसपास रहेका डाँडापाखाहरूको आकर्षक दृष्य देखाइएको भिडियोमा सुधिर श्रेष्ठ र नारायणी खत्रीले अभिनय गरेका छन् । दिपिका पौडेल र कृष्ण समिप सुवेदीको ‘सलल काली गङ्गा’ सार्वजनिक