बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

इमाडोलमा आगलागी, एकै परिवारका तीन घाइते

बुधबार, बैशाख २० २०७४

काठमाडौं, २० वैशाख ।

शुक्रबार विहानै ललितपुरको इमाडोलमा आगलागी हुँदा एकै परिवारका तीन घाइते भएका छन् ।

घाइतै हुनेमा सुशीला कार्की र उनका दुई नावालिग छोराछोरी सुभेच्छा, सुलभ छन् । घाइतेको कृष्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कृष्णमन्दीरनजिक ढुंगेसाघुँमा झोला बनाउने कारखानामा सो आगलागी भएको बताइएको छ ।

आगलागिबाट डेढ करोड बराबरको धनमाल नष्ट भएको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।