बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति र गृह मन्त्रालयबारे छलफल हुने

मंगलबार, माघ १७ २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।

सोमवारबाट शुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।