मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

६८४ शिक्षकका लागि दरखास्त आह्वान

मंगलबार, पुष २६ २०७९

काठमाडौँ : शिक्षक सेवा आयोगले ६८४ शिक्षकका लागि दरखास्त आह्वान गरेका छन् ।

प्रदेश अनुसार सामुदायिक विद्यालयको मध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षकको माग गरेको हो। दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ।

लिखित परीक्षा चैत्र १८ गते हुने छ।